रुकुमपूर्व जिल्लाको शैक्षिकइतिहासमा सबैभन्दा पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाको अध्यक्षको रुपमा नेतृत्व गर्न पाउनु मेरो लागि गौरवको विषयहो । यस विद्यालयले वि.सं. २००४ साल देखि अनवरत रुपमाजिल्लाको शैक्षिक विकास माअतुलिनय योगदान पु¥याउन सफलभएको उल्ल्ेख गर्न पाउदा संस्थाप्रमुखको हैसियतले मैले अत्यन्तै खुसी महसुस गरेको छु ।

यस विद्यालयले विभिन्न काल खण्डमा विविधखालका चुनौतिहरुको सामनागर्दै आफुलाई समय सापेक्षपमा विकसित गर्दै अगाडि बढेको पाइन्छ । देशमा संस्थागत विद्यालयतर्फ अभिभावक र विद्यार्थीका ेआकर्षण बढिरहेको वर्तमान परिवेश र सामुदायिक विद्यालयहरु मा विद्यार्थीहरु रित्तदै गइरहेको अवस्थाको विविध चुनौतिका बीच यस विद्यालयको नेतृत्वगर्दै सर्वपक्षिय सुधारकालागि सिंगो विद्यालय अग्रसर भएको छ । विगतमा परम्परागत नेतृत्व शैलि र स्पष्ट दृष्टिकोणका साथ योजनावद्ध ढंगले विद्यालय सञ्चालनगर्ने परिपाटीको कमीले स्रोत र साधन पर्याप्त मात्रा मा भएता पनि अपेक्षित शैक्षिक सफलता हासिल गर्न नसकेको आरोप प्रत्यारोपविद्यालयले खेप्नु परेको तथा विद्यालय सु सञ्चालन प्रणालीगत ढंगले सञ्चालन हुननसकेको भन्ने गुनासो खेपिरहेको अवस्था मा अध्यक्षको जिम्मेवारी लिई कामगर्दै यो अवस्था आइपुग्दा सुखदअनुभूति भैरहेको निवेदनगर्न चाहन्छु ।
विद्यालयको सुन्दरता तब मात्र उत्कृर्षमा पुग्दछ जब त्यहाशिक्षक, विद्यार्थी र अभिभावकज्यूहबीचमा समधुर र रचनात्मक सम्वन्ध रहन्छ । विद्यालयपछिल्लो ५ वर्षमाहामीले विदालयलाई स्पष्ट ख्ष्कष्यल, ःष्ककष्यल, न्यबकि,इदवभअतष्खभक हरु निर्धारण गरी पञ्चेवर्षिय नमुनाविकास कार्यक्रमका साथअगाडिबढाउने प्रयास गरेकाछौ । हामीले शैक्षणिक योजना देखि दीर्घकालीनभौतिकविकासकाकार्यक्रमका साथ देशकै नमुना र आर्दश विद्यालयबनाउने दिशमाादीर्घकालीन योजनातर्जुमा गरी सुधारको प्रयासमा लागेका छौ। समय सापेक्ष वालमैत्रीविद्यालयको अवधारणा बमोजिम आधुनिक शिक्षण शैली र उपकरणहरुको व्यवहारिक प्रयोग बाट व्यवस्थित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी शैक्षिकगुणस्तर अभिवृद्धिगर्ने प्रतिवद्धताजाहेर गर्दछौ ।
यसै सन्दर्भमाविद्यालयको वेब साइट बाट विद्यालय मा भए गरेका सम्पूर्ण क्रियाकलापलाई विद्युतियकिताबमा राखि सबै सामु पु¥याउनपाउदाखुसि व्यक्तगर्दछु ।
हाम्रो विद्यालयले पनिआफ्नै वेवसाइटनिमाणगर्ने जर्मको गरेकाछौ । यस्तो महत्वपूर्ण कार्यको उद्घाटनगरिदिनुहुने माननीयप्रदेश नं. ५ का सभामुख माननीय पूर्ण घर्ती ज्यू प्रतिहार्दिक आभार व्यक्तगर्दछु साथै यस कार्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोगगर्नुहुने अन्य सम्पूर्ण आदरनीयव् यक्तिहरु लाइ धन्यवाद प्रकट गर्दछौ । त्यसलै हाम्रो सम्पर्क र सम्वन्धनिरन्तर रुपमाअघिबढ्नेछ भन्ने विश्वास समेत लिएको छु । धन्यवाद !
………………..
केशबचन्द्र समाल
अध्यक्ष
रुक्मिणीमाध्यमिकविद्यालय (प्राविधिकतथाव्यावसायिक )
रुकुमकोट,रुकुम(पूर्व)